काठमाडौं । नेपाल टेलिकमले कुनैपनि अपरिचत नम्बरबाट आएका फोन कल नउठाउन सेवाग्राहीहरुलाई अनुरोध गरेको छ । टेलिकमले सेवाग्राहीहरुलाई एसएमएस पठाएर नै अपरिचित नम्बरबाट फोन आएमा नउठाउन अनुरोध गरेको हो । पछिल्लो समयमा अननोन, नो कलर अाइडी, ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने र रकम माग गर्ने क्रम बढेपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन…