स्टोरी हाइलाइट « Eglish Khabarhub

यी हुन् धेरै चिया उत्पादन गर्ने देश, यस्ता छन् चिया बगान

[caption id="attachment_33264" align="alignnone" width="810"] चीन[/caption] काठमाडौं । नेपालीहरुले कुनै साथी आफन्त वा पाहुना भेट्दा सत्कारमा प्रयोग गर्ने चियाको खेती संसारभर हुने गरेको छ । चिया सबै ठाउँमा पिउने गरिन्छ तर, बनाउने तरिका भने फरक फरक हुने गरेको छ । विश्वमा सबैभन्दा बढी चिया उत्पादन गर्ने देश चीन हो । उसले बार्षिक करिब १७ लाख टन…