स्टोरी हाइलाइट « Eglish Khabarhub

बैंकर्स संघमा ‘आइटी सेक्यूरेटी इन्फरमेसन डेस्क’ राख्न गभर्नरको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले नेपाल बैंकर्स संघलाई सूचना प्रविधिमा देखिएका जोखिम सम्बन्धी सूचना आदान प्रदान गर्ने ‘आइटी सेक्यूरेटी इन्फरमेसन डेस्क’ राख्न निर्देशन दिएका छन् । सोमबार साढे ३ बजे बैंकर्स संघका अध्यक्ष अनिल शाहलाई बोलाएर गभर्नरले यस्तो निर्देशन दिएका हुन् । गभर्नरसँगको छलफलमा बैंकर्स संघका पूर्वअध्यक्ष समेत रहेका हिमालयन बैंकका…