काठमाडौं । भर्खर जुँगाका रेखी मात्रै बसेका थिए पोखराका पदम अधिकारीका । अध्ययनका लागि उनी युरोप हानिए । यो कुरा २३ वर्षअघिको हो । अध्ययन सके । अनि काम गर्न थाले । लामो समय उनले रेस्टुरेन्ट तथा होटलहरुमा कुक काम गरे । अधिकारीले काम गर्दा कमाएको पैसाले बेल्जियममा रेस्टुरेन्ट खोले । र, उद्यमी बने ।…