नेपाली सेयर बजारमा सामान्यता दैनिक ७५ देखि ८५ करोड रुपैयाँको कारोबार हुने गरेकोमा चालु साताको पहिलो दिन उक्त प्रतिशत आधाजसो घटेको देखियो । दशैंको लामो बिदापछिको कारोबार भएको कारण यसलाई आधार बनाएर विश्लेषण गर्न नमिल्ला । यस दृष्टिमा हेर्दा कुनै आर्थिक वा प्राविधिक कारण बिना बजार उपरोक्त सूचकाङ्कमा करिब ३२ अंकले घटेको छ । विश्व सेयर…