स्टोरी हाइलाइट « Eglish Khabarhub

‘डिभी चिठ्ठा’ खुल्यो, सित्तैमा भर्न यसो गर्नुस्

वासिङटन डिसी । चिठ्ठामा आधारित अमेरिकी ग्रिनकार्ड भिसा (डिभी लोटरी) कार्यक्रम अन्तर्गत २०१९ को लागि भोलि (मंगलबार) बेलुका ९ः४५ बजेबाट आवेदन खुल्दै छ । डाइभर्सिटी भिसा अर्थात् डिभी चिट्ठा आवेदन कार्यक्रम १७ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन हुने छ । कार्यक्रममा सहभागी हुनका लागि कुनै पनि शुल्क नलाग्ने नेपालस्थित अमेरिकन दुतावासले जनाएको छ । डिभी…