काठमाडौं । केही दिनअघि उर्जामन्त्री महेन्द्रबहादुर शाही नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लिएर हेलिकप्टरमा सुदुरपश्चिमको दार्चुला पुगे । ३० मेगावाट जलविद्युत आयोजना के भइरहेको छ भनेर अवस्था बुझ्ने मन्त्री शाहीको उद्देश्य थियो । भ्रष्टाचारको चक्रब्यूहमा फसेर वर्षौंदेखि अलपत्र परेको चमेलियामा मन्त्री शाहीजस्ता धेरै उर्जामन्त्रीहरु आयोजनाको अवस्था बुझ्न दार्चुला पुग्थे । र, रिफ्रेस भएर…