काठमाडौं । त्रियुगा नगरपालिकाले २०७२ साल असार ११ गते ४ वर्षका लागि विज्ञापन कर उठाउने जिम्मा कोडेक्स एडभरटाइएजिङ प्रालिलाई कार्यादेशको भरमा दियो । स्थानीय निकायको निर्वाचन हुनुअघि नै नगरपालिकाका कार्यकारी अधिकृत खड्कबहादुर कार्कीले कोडेक्सलाई विज्ञापन कर उठाउने जिम्मा दिएको थियो । यसरी निजी कम्पनीलाई विज्ञापन उठाउने जिम्मा दिने त्रियुया नगरपालिकामात्र होइन । नेपालमा अहिले ७…