काठमाडौं । सत्तारुढ नेकपाभित्रका चतुर राजनीतिक खेलाडी विष्णु पौडेलले पटक पटकको प्रयासपछि दोस्रो पटक राष्ट्रको ढुकुटीको चाबी हात पारे । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डको दुबैको विश्वस जित्न सफल पौडेलको दोस्रो इनिङ शुरु भएको छ । राजनीतिकरुपमा सँधै अब्बल मानिएका पौडेलको पहिलो इनिङ भूकम्पपछिको पुनः निर्माणको अवस्थामा भएको थियो ।…