स्टोरी हाइलाइट « Eglish Khabarhub

कोरोना कहरः माउन्टेन ग्लोरी होटलको आम्दानी ४ करोड, घाटा १२ करोड

काठमाडौं । कास्कीको दोभिल्लामा रहेको माउन्टेन ग्लोरी होटलले कोरोना महामारीका कारण गत वर्ष मात्रै ११ करोड ८० लाख रुपैयाँ घाटा बेहोरेको छ । कोरोना महामारीका कारण मुलुकमा लागू भएको लकडाउनका कारण पर्यटक आगमन ठप्प हुँदा कम्पनीले सञ्चालनको शुरुवातमै ठूलो घाटा बेहोरेको हो । कम्पनीका अनुसार वर्ष २०२० मा जम्मा ३ करोड ९० लाख रुपैयाँ मात्रै…