काठमाडौं । काठमाडौं महानगरपालिकामा व्यवसाय गर्न अब महंगो पर्ने भएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को लागि करको दरहरु सार्वजनिक गरेको छ । काठमाडौंमा व्यवसाय गर्दा सबैभन्दा कम तिर्ने व्यवसायमा हलुवाई पसल,धागो र साइकल वर्कपप,तरकारी पसल,फलफुल रहेका छन् । व्यवसायबाट महानगरले वर्षमा ५ सय रुपैयाँ लिने छ । यस्तै पत्रिका पत्रिका पसल,डेरी पसललाई वर्षको १…