स्टोरी हाइलाइट « Eglish Khabarhub

गगन थापाले क-कसको जागिर खाए ? (सूचिसहित)

काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गर्नुका साथै पदीय जिम्मेवारी अनुरुपको काम नगरेको भन्दै स्वास्थ्य मन्त्रालयले १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको हो । उनीहरुले जनस्वास्थ्य कार्यालयमा तालाबन्दी, अति संवेदनशील र अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गरेको लगायतका आरोप लगाउँदै उनीहरुलाई निलम्बन गरेको मन्त्रालय श्रोतले जनाएको छ ।…