स्टोरी हाइलाइट « Eglish Khabarhub

नेपाल-चीन व्यापार र ओबिओरको बाटो

नेपाल र जनगणतन्त्र चीन बिच शताब्दीऔं लामो आर्थिक र ब्यापारीक सम्बन्ध रहिआएको छ । परम्परागत रुपमा चीनको स्वशासित राज्य तिब्बतसँगको ब्यापार बार्टर (बस्तु वा सेवा साटासाट गरेर आर्थिक गतिबिधि चलाउने प्रणालीमा आधारित थियो, जुन सन् २००५/०६ सम्मै कायम थियो । ब्यापार निकासी तथा प्रबर्धन केन्द्रको तथ्याङ्क (टिइपिसी) अनुसार आर्थिक बर्ष २००६/०७ देखि २०१५/१६ सम्म नेपालको…