काठमाडौं । 'नेपाल यस्तो देश हो, जहाँ न्यून लगानीमै अधिक फाइदा गर्न सकिन्छ ।' माथि उल्लेखित बाक्य कुनै नेपाली नेताको होइन । यो त नेपालमै व्यवसाय गरेर मनग्ये नाफा कमाउँदै आएका व्यवसायीको भनाई हो । देशमा ठूलो लगानी भित्र्याउने उद्देश्यले सरकारको आयोजनामा राजधानीमा ‘अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०१७’ भइरहेको छ । सम्मेलनमा विश्वभरका ३ सय बढी लगानीकर्ताहरु…