स्टोरी हाइलाइट « Eglish Khabarhub

श्वास फेर्न पाउनुपर्छ भन्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं । संविधानको धारा ३० को उपधारा ९ सय १० मा प्रत्येक नागरिक स्वच्छ तथा स्वस्थ्य वातावरणमा बाँच्न पाउने व्यवस्था गरिएको छ । त्यतिमात्र होइन, प्रदूषणबाट हुने क्षतिबापत पीडितलाई पीडकबाट क्षतिपूर्ति भराउने भन्ने संविधानकै उपधारा ९ सय २० मा उल्लेख छ । तर, संविधानको सोही धाराको उपयोग राजधानीबासीले गर्न पाएका छैनन् । न त उनीहरुले पीडकबाट…