स्टोरी हाइलाइट « Eglish Khabarhub

‘बैंकहरु ट्र्याक बाहिर गएपछि राष्ट्र बैंकको लगाम’

काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले पुँजी वृद्धिका कारण बैंकहरुमा समस्या आएको नभई नाफा कमाई हालौं न भनेर ट्र्याक बाहिर जाँदा समस्या आएको बताएका छन् । मंगलबार चालू आर्थिक वर्षको मध्यावधि समिक्षा गर्दै गभर्नरले बैंकहरु ट्र्याक बाहिर गएकाले राष्ट्र बैंकले लगाम लगाउनु परेको बताए । ‘बिजनेश प्लान अनुसार बैंक तथा वित्तीय संस्थाहरुले लगानी…