काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंक तथा वित्तीय संस्थाभित्र पस्ने दाउ गरेको छ । अख्तियार दुरुपयोग अनुसान्धान आयोग ऐन- २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । हालसम्म बैंक तथा वित्तीय संस्थामा हुने बैंकिङ अपराधलाई राष्ट्र बैंक र प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दा मात्र लगाउने गरेको थियो । यो विधेयक पारित…