स्टोरी हाइलाइट « Eglish Khabarhub

यी मोबाइल सेट, जुन खल्ती र मन दुबैमा बसे

स्मार्टफोन कम्पनीका 'फ्लागसिप' मोडल हप्तैजस्तो बजारमा आउन थालेपछि अहिले धेरैको खुलदुली कुन मोडलमा लगानी गर्ने भन्ने हुन्छ । एक कम्पनीले 'सप्राइज्ड फिचर्स' सहित ल्याएको फोन केही दिन नपुग्दै अर्को कम्पनीले 'आउटडेटेड' सावित गर्दिन्छ । तर एक दशक अगाडिको बजार यस्तो थिएन । एउटै मोडलको फोन वर्षौं गोजीमा मात्र बस्दैनथे मनमा पनि बस्थे । सबैभन्दा बढि…