काठमाडौं । बुधबार नेपाल टेलिकमको १६औं वार्षिक उत्सव थियो । उत्सव ठीक ११ बजे शुरु हुने भन्दै सबैलाई आमन्त्रित गरिएको थियो । कार्यक्रममा टेलिकमका कर्मचारी, आमन्त्रित सबैजना निर्धारित समय आसपासमै आइपुगेका थिए । कार्यक्रममा मुख्य अतिथी सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटा निर्धारित समयभन्दा १ घन्टा ९ मिनेट ढिला आइपुगे । मन्त्री कार्यक्रम स्थलमा आएपछि…