अनियमितताको आरोप लगाउँदै सरकारको निर्देशनमा गत कात्तिक १८ गते राष्ट्र बैंकको सञ्चालक समितिले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लागेका आरोपको छानविन गर्न सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकद्धय सुवोधलाल कर्ण र रामजी रेग्मी सदस्य रहेको छानविन कमिटि गठन गरेको थियो । उक्त कमिटि गठन भएकै दिनदेखि डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा परेका थिए । उक्त समितिले गत मंसिर…