केही दिन अगाडि पूर्व अर्थसचिव रामेश्वर खनालले नेकपाले योग्य व्यक्तिलाई मन्त्री नबनाएर २० महिना खेर पालेको भनेर लेखे । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको बारेमा सामाजिक संजाल ट्वीटरमा खनालले लेखेका थिए,‘ भौतिक योजना तथा पूर्वाधार मन्त्री बनाउन यस्तो योग्य राजनीतिज्ञ पार्टीभित्र हुँदाहुँदै, सरकारले शुरुवाती २० महिना खेरा फालेछ। द्रष्टव्यस् यो टिप्पणी हाल सड़क सुधारमा…