बिजनेशमा ठूला माछाले साना माछा खान्छ भनिए पनि कुनैपनि संस्था सानो ठूलो हुँदैमा टिक्न सक्ने र नसक्ने भन्ने हुँदैन । यो सिद्दान्त बैंकिङ क्षेत्रमा पनि लागू हुन्छ । भारतकै उदाहारण हेरौं । एसबिआई बैंक सबैभन्दा ठूलो बैंक हो । दोस्रो बैंकभन्दा उ धेरै अघि छ । त्यहाँ विदेशी बैंक पनि छन् । साना बैंक पनि…