स्टोरी हाइलाइट « Eglish Khabarhub

ज्ञानेन्द्र शाहको भन्दा केपी ओलीको सरकार निरंकुश हुँदैछः गगन थापाको बिचार (भिडियोसहित)

सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकय प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले हिजो (आइतबार) पारित गरेको छ । यो विधेयकमा जे जस्ता प्रावधान छन् । र, यसलाई परिमार्जन र संशोधन गर्दा सच्याउनु पर्ने अवसरबाट जसरी समिति चुकेको छ । यो विधेयक यही स्वरुपमा संसदबाट पारित भयो भने तपाईं हामीले प्राप्त गरेको संबैधानिक र आधारभूत अधिकार…