स्टोरी हाइलाइट « Eglish Khabarhub

सामाजिक सुरक्षा कोषको फाइदा र सुधार गर्नुपर्ने विषय: उद्योगी भरत आचार्यको विश्लेषण

पछिल्ला २० वर्षमा समकालिन आर्थिक समस्यामा श्रम समस्या एउटा निकै नै ठूलो समस्या थियो । विगतमा ८÷९ वर्ष अगाडि सबैभन्दा बढी उद्योग क्षेत्रमा हड्ताल भए उद्योगहरु बन्द भए भने श्रमिकले पनि रोजगारी गुमाए । यसले गर्दा नेपालमा थप लगानी गर्ने उत्साह समेत भएन । यो परिस्थितीमा ८ वर्ष अगाडि एउटा छलफल अगाडि बढायौ । हामीले…