स्टोरी हाइलाइट « Eglish Khabarhub

नीति निर्माणमा संघीयताले प्रवेश नपाउँदा असन्तुलित विकासको खतरा : नरबहादुर थापाको लेख

समष्टिगत आर्थिक नीतिहरुमध्ये नेपालले वि.सं. २००८ मा पहिलो पटक बजेट सार्वजनिक गरेर वित्त नीति आरम्भ गरेको हो । नेपाल राष्ट्र बैंक वि.सं. २०१३ मा स्थापना पश्चात वि.सं. २०२३ देखि मौद्रिक उपायहरु जारी गरिएपनि वार्षिक मौद्रिक नीति सार्वजनकि गर्ने प्रथा वि.सं. २०५९ देखि मात्र थालनी गरिएको हो । नेपालको संविधान २०७२ जारी भएपछि नेपाल विधिवत वित्तीय…