स्टोरी हाइलाइट « Eglish Khabarhub

खाने होइन त कुकरमा पकाएको कफी ? बागबजारमै पाइन्छ, यसरी बनाइन्छ (भिडियोसहित)

काठमाडौं । कफी पारखीहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । कामको थकानबाट निस्केर विभिन्न प्रकारका कफीको चुस्की लिनेहरु धेरै छन् शहरबजारमा । त्यस्तै कफी पारखीहरुलाई लोभ्याउन शहरमा ससानादेखि ठूल्ठूलासम्म कफी सपहरु खुलेका छन् । हिमालयन जाभा जस्ता कफीका चेन रेस्टुरेन्टहरु पनि चोक चोकमा खुलिसकेका छन् । राजधानी काठमाडौंको बागबजारमा एउटा अनौठो कुकर छ, जसमा खाना,…