काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दाताहरुले पैसा दिन्छन् कि भनेर आफूले अंग्रेजीमा बोलेको बताएका छन् । नेपाल व्यवस्थापन संघको वार्षिकोत्सव कार्यक्रममा दाताहरुकै सामून्ने अर्थमन्त्रीले यस्तो बताएका हुन् । कार्यक्रम ‘सेड्युल’ अनुसार प्रमुख अतिथि रहेका खतिवडाको बोल्ने पालो अन्तिममा थियो। तर राष्ट्रियसभा बैठकमा विधयेक पेश गर्नुपर्ने भएकाले उनले शुरुमै बोले। अर्थमन्त्री खतिवडाले अंग्रेजीमा भाषण सुरु…