स्टोरी हाइलाइट « Eglish Khabarhub

जग्गाको मुअब्जामा पनि पुँजीगत लाभकर, अर्थमन्त्रीप्रति आक्रोशित हुँदै सांसले भने- के पारा हो ?

काठमाडौं । सरकारले आयोजनाहरु बनाउँदा त्यसले विस्थापित गर्ने नागरिकलाई दिइने जग्गाको मुअब्जामा पनि पुँजीगत लाभकर लगाएको छ । बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सरकारले मुअब्जा दिँदा पुँजीगत लाभकर कटाएर दिएपछि यो विषय सतहमा आएको हो । अर्थमन्त्री डा. युवराख खतिवडाले जग्गाको मुअब्जालाई पनि आम्दानी मान्दै आर्थिक विधेयकमार्फत् त्यसमा पुँजीगत लाभकर लगाएका हुन् । अर्थमन्त्री…