काठमाडौं । वर्तमान वाम सरकारले कस्तो बजेट ल्याउला भन्नेमा आम मानिसको चासो र चिन्ता उत्तिकै रहेको छ । नीति र कार्यक्रमका आधारमा हेर्ने हो भने बजेट उही र उस्तै परम्परागत आउनेमा आशंका छैन । नीति र कार्यक्रममा नारा बढिरहेको र यर्थाथसँग जोडिएका कम मात्रै विषय समेटिएका कारण पनि बजेटलाई आम मानिसले चासोका साथ हेरिरहेका छन्…