स्टोरी हाइलाइट « Eglish Khabarhub

मूख्यमन्त्रीहरुको भावी योजना के ? ७ वटै प्रदेशका मूख्यमन्त्रीसँगको अन्तर्वार्ता

  मुलुक संघीयतामा प्रवेस गरिसकेको छ । ७ वटै प्रदेशले मूख्यमन्त्री पाइसकेका छन् । संघीयतासँगै स्थानीयस्तरमा विकासले गति लिने जन अपेक्षा छ । जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधि र ती प्रतिनिधिले प्रदेश सरकारले विकासका लागि के कस्ता योजनाहरु बनाएका छन् त ? यसै विषयमा केन्द्रित रहेर ७ वटै प्रदेशका मूख्यमन्त्रीसँग गरिएको कुराकानीः सत्ता प्रदेशमा सर्‍यो…