काठमाडौं । जनता बैंक नेपालले अन्तर्राष्ट्रिय रेमिट्यान्सको सेवा सञ्चालनमा ल्याएको छ । मेचीदेखि महाकालीसम्मका जनतालाई आन्तरिक रेमिट्यान्समा सेवा दिदै आएको बैंकले अब अन्तर्राष्ट्रिय स्तरमा समेत सो सेवा बिस्तार गरेको हो । बेक्स मनी बहरायन एक्स्प्रेस एक्सचेन्ज बहराईन र जनता बैंक नेपालले बहराईनलाई समेत लक्षित गरेर सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौता पश्चात बहराईनमा रहेका…