काठमाण्डौ । महालक्ष्मी बिकास बैंक लि.ले महालक्ष्मी घर कर्जा, महालक्ष्मी शैक्षिक कर्जा तथा महालक्ष्मी साना तथा मझौला कर्जाको सुविधा ल्याएको छ । मानिसहरुको घरघडेरी जोड्ने तथा उच्चशिक्षा हासिल गर्ने सपना केवल पुँजीको अभावमा पूरा हुन नसकेको कुरालाई मध्यनजर गरी बैंकले उक्त योेजनाहरु ल्याएको हो । सो योजनामार्फत ग्राहकहरुले घर कर्जामा ५ लाखदेखि ५ करोड सम्मको…