वेष्ट फाइनान्सको सिईओमा तोयराज अधिकारी

काठमाडौं । राष्ट्रियस्तरको वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बैकर तोयराज अधिकारी नियुक्त भएका छन् । साउन १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार अधिकारीलाई सीईओमा नियुक्ति गरिएको हो । सीईओ अधिकारीले साउन १८ गतेदेखि आफ्नो पदीय जिम्मेवारी सम्हालेका कम्पनीले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र भौतिक शास्त्रमा स्नातक उत्तीर्ण…