काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले चितवनको पर्सामा नयाँ शाखा संचालनमा ल्याएको छ । खैरहनी नगरपालिका वडा नं ८ पर्सा बजारमा रहेको उक्त शाखा खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्वारा एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । सो अवसरमा खैरहनी नगरपालिकाका मेयर चौधरीले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र…