ज्योति विकास बैंकको एटिएम ठमेलमा

काठमाडौं । ज्योति विकास बैंक लि. ले आफ्नो ग्राहक वर्गहरुमा सेवा विस्तार गर्ने क्रममा काठमाडौंको ठमेल सातघुम्तीमा एटिएम सेवा संचालनमा ल्याएको छ । यससँगै वैंकले १८ स्थानबाट एटिएम सेवालाई आफ्नो ग्राहकवर्गमा पुर्याएको छ । हालै मात्र वैंकले एससिटी कार्डलाई प्रतिस्थापन गरि भिसा डेबिट कार्ड ल्याएको हो । यस बैक ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्न…