सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुच पु¥याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा सुनसरी जिल्लाको चतरा र झुम्कामा, मोरङ्ग जिल्लाको रङ्गगेली र झापा जिल्लाको चन्द्रागढीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरे । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम…