महालक्ष्मी विकास बैंकले खोल्यो गोकुलेश्वर र पाटनमा शाखा

काठमाडौं । महालक्ष्मीबिकास बैंकले ओ दार्चुला जिल्लाको गोकुलेश्वर र बैतडी जिल्लाको पाटनमा शाखा खोलेको छ । बैँकको गोकुलेश्वर शाखाको उद्घाटन शैल्यशिखर नगरपालिकाकानगर प्रमुख अमरसिंह धामी तथा पाटन शाखाको उद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख केशबबहादुर चंदले गरे । बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमाउपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति…