काठमाडौं । एनआईसी एशियाले १२ प्रतिशत ब्याजदरमा निक्षेप लिने भएको छ । बैंकले धनवर्षा मुद्दती निक्षेप योजनानाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने जनाएको छ । यस अघिपनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्चव्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना ल्याएको थियो । यस योजनाअन्तर्गत देशभर रहेकाएनआई…