रौतहटको बंकुलबजारमा एनआइसी एशिया बैंकको नयाँ शाखा

काठमाडौं । एनआइसी एशिया बैंकले रौतहटको बंकुलबजारमा १४३औं शाखा सञ्चालनमा ल्याएको छ । बौधीमाई नगरपालिकाका मेयर राजीव रंजन यादवले विधिवत् उदघाटन गरे । बैंकले हाल देशभर २१७ शाखा कार्यालय, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १६२ अर्ब रुपैयाँभन्दा बढी पुगेको…