एभरेष्ट बैंकको २ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । एभरेष्ट बैंकले बैंकिङ सेवा सबै क्षेत्रमा पुर्याउने उद्देश्यका साथ २ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नुवाकोटको दुप्चेश्वर र बट्टारमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । बिदुर नगर पालिकाका मेयर सन्जु पन्डित र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा बट्टार शाखाको उद्घाटन गरेका थिए । यस्तै दुप्चेश्वर शाखाको उद्घाटन…