काठमाडौं । पछिल्लो समय बैंक सञ्चालकहरुले व्यवस्थापनलाई तीब्र दबाब दिएको भन्ने व्यापक गुनासोहरु सुनिए । आधा दर्जन बढी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुले जागिर नै छाडिदिए । जागिर छाड्नुका कारणहरुमध्ये सञ्चालक समितिको थेग्नै नसकिने दबाब एक प्रमुख कारण रहेको उनीहरुको प्रतिक्रिया छ । तर, खुलेरै भने उनीहरु यो कारण भन्न चाहँदैनन् । अनौपचारिकरुपमा कुरा गर्दा…