एनबिआइले बैंकिङ डिजीटाइजेशन सम्बन्धी परामर्श सेवा दिने

नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआइ)द्वारा बैंकिङ डिजीटाइजेशनका विज्ञ राहुल जोशीसँग सम्झौता गरेको छ । बैंकिङ डिजीटाइजेशनका विज्ञ राहुल जोशीसँग एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। जोशीले २ दशकसम्म एक्लैले भारतको सबैभन्दा ठुलो निजी बैंक आइसिआइसीआइको डिजीटल नीति सम्हाल्दै आएका थिए। सम्झौता अनुशार एनबिआइले नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई डिजीटाइजेशनका सम्बन्धमा परामर्श…