कैलाश विकास बैंकको ४८औं शाखा गंजभवानीपुरमा

काठमाडौं । कैलाश विकास बैंकले बारा जिल्लाको गंजभवानीपुरमा ४८औँ शाखा स्थापना गरेको छ । महागढिमाई नगरपालिकाका उपमेयर तारादेवी कानु र बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले संयुक्त रुपमा सोमबार शाखाको उद्घाटन गरेका हुन् । बैंकको ४८ शाखा र २२ एटीएम माफत् बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको चुक्तापूँजी २ अर्व ५२ करोड रुपैयाँ…