काठमाडौं । व्यक्तिगत घर बनाउन वा किन्नका लागि कर्जा दिन बैंकहरुको आकर्षण देखिएको छ । लगानी योग्य पुँजी (तरलता) अभाव हुँदा पनि बैंकहरुले पर्सनल होम लोनमा आकर्षित देखिएका छन् । राष्ट्र बैंकका अनुसार एक वर्षमा बैंकहरुले २८ अर्ब होम लोन विस्तार गरेका हुन् । जुन मासिक औषतमा सा २ अर्ब रुपैयाँ हुन आउँछ । चालू…