ग्लोबल आइएमई बैंकको एकैदिन ६ वटा शाखा थप

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार ६ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं. ६, गोरखाबजार, बारा जिल्लाको निजगढ नगरपालिका वडा नंं. ९, निजगढ, मोरङ्ग जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नंं. १०, बिराटचोक, काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका वडा नंं. १०, मनमैजु, काठमाण्डौ जिल्लाको बूढानीलकण्ठ नगरपालिका वडा नंं. ६, हात्तिगौडा…