काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आइएमई बैंक नेपालका ठूला र राम्रा बैंक मानिन्छन् । बिभिन्न आधारभूत सूचकहरुको आधारमा बिश्लेषण गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकलाई नेपालकै पहिलो वा दोस्रो नम्बरको बैंकमा राख्न सकिन्छ भने ग्लोबल आइएमई पनि पाँचौं वा छैटौंसम्म त सहजै अटाउँछ । तर, नेप्सेको सेयर कारोबारमा यी दुई बैंकको मुल्य भने खासै धेरै…