‘अटो लोन’को सीमा बढाउने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले अटो लोनमा गरेको कडाई केही खुकुलो बनाउने तयारी थालेको छ । आर्थिक वर्ष ०७४/७५ को मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले यसअघि गरेको मूल्यको ५० प्रतिशतमात्रै अटो लोन दिन पाइने व्यवस्थालाई केही खुकुलो बनाउन लागेको हो । राष्ट्र बैंकले गरेको कडाईका कारण अटो व्यवसाय धरापमा परेको भन्ने व्यवसायीहरुको गुनासोलाई सम्बोधन गर्न राष्ट्र…