काठमाडौं । नबिल बैंकले एशोसिएशन अफ सेन्ट मेरिज एल्मुनाई नेपाललाई सहयोग गरेको छ । बैंकले एक लाख रुपैयाँ बराबरको खानेकुरा,स्टेशनरी सामान सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यी सामाग्रीहरु २० जना बालबालिकाहरुलाई वितरण गर्नको लागि मिति २०७४ जेठ ३० गते बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाललाई हस्तान्तरण गरिएको हो । बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल आगलागीबाट…