इन्भेष्टमेन्ट बैंकले पायो एस डेभलपमेन्ट एक्वायरको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक एक्वायर (प्राप्ति) गर्न अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले एस डेभलपमेन्टलाई एक्वायर गर्न इन्भेष्टमेन्ट बैंकलाई अन्तिम स्वीकृति दिएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । दुई बैंकका अध्यक्षबीच भएको एक्वायर सम्झौताअनुसार सेयर स्वाप रेसियो १ बराबर ०.४१ कायम…