किन बोलायो सिद्धार्थ बैंकले विशेष साधारणसभा ?

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष सकिने समयमा विशेष साधारणसभा बोलाएको छ । बैंकले आगामी असार १८ गते विशेष साधारणसभा बोलाएको छ । साधारणसभाको लागि असार ५ गते बुकक्लोज हुने जनाएको छ । बैंक सम्बन्ध स्रोतका अनुसार बैंकले साधारणसभामा हकप्रद सेयरको प्रस्ताव लग्ने छ । बैंकको अहिले चुक्ता पुँजी ६ अर्ब ८२ करोड रुपैयाँ छ…